शब्दकोश प्रविष्टि
परिहास
ना.
हाँसो; ख्यालठट्टा; उपहास; दिल्लगी ।
मनोविनोद गर्ने काम; खेल; क्रीडा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033104- मुद्रित पृष्ठ
- 745
शब्दकोश प्रविष्टि
हाँसो; ख्यालठट्टा; उपहास; दिल्लगी ।
मनोविनोद गर्ने काम; खेल; क्रीडा ।
[सं.]
npbs2075-10-033104