शब्दकोश प्रविष्टि

परिसङ्ख्या

ना.
  1. गन्ती; गणना ।

  2. एक ठाउँबाट कुनै वस्तुलाई निषेध गरेर अर्का ठाउँमा स्थापना गर्दा हुने एक अर्थालङ्कार ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033080
मुद्रित पृष्ठ
745