शब्दकोश प्रविष्टि

परिष्कृत

वि.

वि. [सं.] अपरिष्कृत वस्तुलाई परिष्कार गरिएको; संस्कार गरिएको; सुधारिएको । २. शुद्ध पारिएको; संशोधित; विशुद्ध ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033077
मुद्रित पृष्ठ
745