शब्दकोश प्रविष्टि
परिश्रम
ना.
थकाइ लाग्ने गरी गरिने काम; उद्यम; मिहिनेत ।
थकाइ; श्रम; क्लान्ति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033068- मुद्रित पृष्ठ
- 745
शब्दकोश प्रविष्टि
थकाइ लाग्ने गरी गरिने काम; उद्यम; मिहिनेत ।
थकाइ; श्रम; क्लान्ति ।
[सं.]
npbs2075-10-033068