शब्दकोश प्रविष्टि
परिशीलन
ना.
कुनै विषयको राम्ररी अध्ययन गर्ने काम; मननपूर्वकको अध्ययन ।
छुने वा स्पर्श गर्ने क्रिया ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033062- मुद्रित पृष्ठ
- 745
शब्दकोश प्रविष्टि
कुनै विषयको राम्ररी अध्ययन गर्ने काम; मननपूर्वकको अध्ययन ।
छुने वा स्पर्श गर्ने क्रिया ।
[सं.]
npbs2075-10-033062