शब्दकोश प्रविष्टि

परिवेश

ना.
  1. चारैतिरबाट भएको घेराइ; परिवेष्टन ।

  2. सूर्य वा चन्द्रमाका चारैतिर देखिने एक प्रकारको मण्डल; सभा ।

  3. परिधि; सीमा ।

  4. वातावरण ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033055
मुद्रित पृष्ठ
744