शब्दकोश प्रविष्टि
परिवार नियोजन
ना.
ना. परिवारमा छोराछोरीको सङ्ख्या बढ्न नदिने काम; सन्तान उत्पादनमा गरिने नियन्त्रण; सन्तति निग्रह ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033046- मुद्रित पृष्ठ
- 744
शब्दकोश प्रविष्टि
ना. परिवारमा छोराछोरीको सङ्ख्या बढ्न नदिने काम; सन्तान उत्पादनमा गरिने नियन्त्रण; सन्तति निग्रह ।
npbs2075-10-033046