शब्दकोश प्रविष्टि
परिवर्तक
वि.
घुम्ने वा चक्कर खाने ।
घुमाउने; रिँगाउने ।
सट्टापट्टा गर्ने; विनिमय गर्ने ।
युगको अन्त गर्ने; नयाँ युग आरम्भ गर्ने ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033026- मुद्रित पृष्ठ
- 744
शब्दकोश प्रविष्टि
घुम्ने वा चक्कर खाने ।
घुमाउने; रिँगाउने ।
सट्टापट्टा गर्ने; विनिमय गर्ने ।
युगको अन्त गर्ने; नयाँ युग आरम्भ गर्ने ।
[सं.]
npbs2075-10-033026