शब्दकोश प्रविष्टि

परिरूप

ना.
  1. भावी कार्यक्रमका बारेमा पहिले नै सोचिएको रूपरेखा; प्रारूप ।

  2. कुनै कलात्मक कृति वा सजावटसम्बन्धी पूर्वकल्पना ।

  3. सोअनुसार कपडा, काठ आदिमाथि फूल, बुट्टा वा यस्तै कुरा बनाउने विशेष सिप वा ढङ्ग; रूपाङ्कन; डिजाइन ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033009
मुद्रित पृष्ठ
743