शब्दकोश प्रविष्टि
परिमार्जित
वि.
राम्ररी धोइपखाली गरिएको; स्वच्छ वा सफा पारिएको ।
दोष, त्रुटि आदि हटाएर ठिक गरिएको; परिमार्जन गरिएको; परिष्कृत ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032986- मुद्रित पृष्ठ
- 743
शब्दकोश प्रविष्टि
राम्ररी धोइपखाली गरिएको; स्वच्छ वा सफा पारिएको ।
दोष, त्रुटि आदि हटाएर ठिक गरिएको; परिमार्जन गरिएको; परिष्कृत ।
[सं.]
npbs2075-10-032986