शब्दकोश प्रविष्टि

परिमाण

ना.

ना. [सं.] तौलने, नाप्ने, भर्ने, आदि क्रियाद्वारा निकालिने कुनै वस्तुको गह्रुँङ्गोपन, विस्तार, घनत्व आदिको मान; नापतौल वा भराइ; नापो; मात्रा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032977
मुद्रित पृष्ठ
743