शब्दकोश प्रविष्टि
परिमर्दन
ना.
बेसरी घोट्ने काम; रगडाइ ।
नाश गर्ने क्रिया; विनाश ।
खुबसँग माड्ने काम; माडमुड गर्ने क्रिया ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032972- मुद्रित पृष्ठ
- 742
शब्दकोश प्रविष्टि
बेसरी घोट्ने काम; रगडाइ ।
नाश गर्ने क्रिया; विनाश ।
खुबसँग माड्ने काम; माडमुड गर्ने क्रिया ।
[सं.]
npbs2075-10-032972