शब्दकोश प्रविष्टि

परिप्रेषित

वि.
  1. राम्ररी पठाइएको; प्रेषित ।

  2. निकालिएको; निर्वासित ।

  3. त्यागिएको; त्यक्त ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032940
मुद्रित पृष्ठ
742