शब्दकोश प्रविष्टि

परिपूरक

वि.
  1. पूरा गर्ने वा परिपूर्ण पार्ने ।

  2. राम्ररी भर्ने, निम्ठ्याउने वा चुल्याउने ।

  3. अपूर्ण वस्तु, कथन, कार्य आदिलाई पूर्ण गर्ने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032926
मुद्रित पृष्ठ
741