शब्दकोश प्रविष्टि
परिन्यास
ना.
कुनै वाक्यको अर्थ पूरा गर्ने काम ।
विशेष अर्थ पूरा हुने काव्यको घटना वा स्थल ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032900- मुद्रित पृष्ठ
- 741
शब्दकोश प्रविष्टि
कुनै वाक्यको अर्थ पूरा गर्ने काम ।
विशेष अर्थ पूरा हुने काव्यको घटना वा स्थल ।
[सं.]
npbs2075-10-032900