शब्दकोश प्रविष्टि
परिनिष्ठित
वि.
अन्तिम टुङ्गो लागेको; चरम सीमामा पुगेको ।
पूर्णतया निपुण; पूर्ण कुशल ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032897- मुद्रित पृष्ठ
- 741
शब्दकोश प्रविष्टि
अन्तिम टुङ्गो लागेको; चरम सीमामा पुगेको ।
पूर्णतया निपुण; पूर्ण कुशल ।
npbs2075-10-032897