शब्दकोश प्रविष्टि

परिधावन

ना.
  1. चारैतिर दगुर्ने वा दौडने काम; बेसरी कुद्ने काम ।

  2. पिछा गर्ने काम; पछि लाग्ने काम; पछ्याइ ।

  3. राम्ररी धुने वा पखाल्ने काम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032888
मुद्रित पृष्ठ
740