शब्दकोश प्रविष्टि

परिधान

ना.
  1. चारैतिरबाट घेर्ने काम; परिवेष्टन ।

  2. लगाउने लुगाफाटो; पहिरने वस्त्र ।

  3. लुगा लगाउने काम; परिधान गर्ने काम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032882
मुद्रित पृष्ठ
740