शब्दकोश प्रविष्टि
परित्राण
ना.
आपत्–विपत्मा परेकाको रक्षा; बचाउ ।
पूर्ण रक्षा; आरक्षण ।
आत्मरक्षा ।
आश्रय; सहारा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032869- मुद्रित पृष्ठ
- 740
शब्दकोश प्रविष्टि
आपत्–विपत्मा परेकाको रक्षा; बचाउ ।
पूर्ण रक्षा; आरक्षण ।
आत्मरक्षा ।
आश्रय; सहारा ।
[सं.]
npbs2075-10-032869