शब्दकोश प्रविष्टि
परित्याग
ना.
पूर्ण त्याग; पूर्ण रूपले छाड्ने क्रिया (अधिकार, सम्पत्ति आदि) ।
कसैसँग रहेको सम्बन्धको त्याग ।
पूर्ण उदारता ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032866- मुद्रित पृष्ठ
- 740
शब्दकोश प्रविष्टि
पूर्ण त्याग; पूर्ण रूपले छाड्ने क्रिया (अधिकार, सम्पत्ति आदि) ।
कसैसँग रहेको सम्बन्धको त्याग ।
पूर्ण उदारता ।
[सं.]
npbs2075-10-032866