शब्दकोश प्रविष्टि

परिचुम्बन

ना.

ना. [सं.] प्रेमले विभोर भएर गरिने चुम्बन; धेरै माया गर्दा खाइने म्वाइँ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032822
मुद्रित पृष्ठ
739