शब्दकोश प्रविष्टि
परिचारक
ना.
ना. जीवन–निर्वाहका निमित्त ठुलाबडाको सेवा– टहल गर्ने व्यक्ति; सेवक; नोकर; चाकर; दास; भृत्य; परिचार; परिचर । २. रोगीको सेवा–टहल गर्ने व्यक्ति । ४. बस्तु–भाउ, बोट–बिरुवा आदिको स्याहार–सम्भार गर्ने व्यक्ति ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032806- मुद्रित पृष्ठ
- 738