शब्दकोश प्रविष्टि

परिचर्या

ना.
  1. आफूभन्दा कमजोर वा बिमारी आदिको सेवा– टहल गर्ने काम ।

  2. जीवन–निर्वाहका निम्ति ठुला बडाको सेवाशुश्रूषा गर्ने काम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032802
मुद्रित पृष्ठ
738