शब्दकोश प्रविष्टि
परिचय पट्ट
ना.
ना. कुनै व्यक्ति, संस्था, पसल आदिको नाम वा अरू कुनै विषयको विवरण लेखेर सार्वजनिक सूचनाका निम्ति टाँगिएको धातु, काठ आदिको फलक; सूचनापाटी; परिचयपाटी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032790- मुद्रित पृष्ठ
- 738
शब्दकोश प्रविष्टि
ना. कुनै व्यक्ति, संस्था, पसल आदिको नाम वा अरू कुनै विषयको विवरण लेखेर सार्वजनिक सूचनाका निम्ति टाँगिएको धातु, काठ आदिको फलक; सूचनापाटी; परिचयपाटी ।
npbs2075-10-032790