शब्दकोश प्रविष्टि
परिग्रह
ना.
लिने वा ग्रहण गर्ने काम; स्वीकार ।
चारैतिर घेर्ने काम; घेरा हाल्ने काम ।
विवाह ।
स्वास्नी; पत्नी; भार्या ।
परिवार; जहान ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032779- मुद्रित पृष्ठ
- 738
शब्दकोश प्रविष्टि
लिने वा ग्रहण गर्ने काम; स्वीकार ।
चारैतिर घेर्ने काम; घेरा हाल्ने काम ।
विवाह ।
स्वास्नी; पत्नी; भार्या ।
परिवार; जहान ।
[सं.]
npbs2075-10-032779