शब्दकोश प्रविष्टि

परिक्षेप

ना.
  1. यताउति डुल्ने काम; टहल्ने काम ।

  2. चारैतिर फैलाउने काम; फिँजाउने काम; परिक्षिप्ति ।

  3. फाल्ने वा आफल्ने काम; मिल्काउने काम ।

  4. चारैतिर घेर्ने काम; छेकारो मार्ने काम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032766
मुद्रित पृष्ठ
737