शब्दकोश प्रविष्टि
परिकल्पना
ना.
पछि सिद्ध हुन सक्ने कुराको पहिले नै मनमा गरिने अड्कल वा धारणा ।
तर्कका लागि मात्र कुनै कुराको मान्यता ।
बनाउने काम; निर्माण; रचना ।
कुनै कुरा वा विषयप्रतिको निश्चय वा निर्णय ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032750- मुद्रित पृष्ठ
- 737