शब्दकोश प्रविष्टि

परिकर

ना.
  1. परिवार; जहान ।

  2. समुदाय; समूह ।

  3. अनुचरवर्ग; नोकरचाकरको समूह ।

  4. कमरमा बाँध्ने लामो कपडा; पटुका ।

  5. पलङ; खाट ।

  6. अभिप्रायसहित विशेषणका साथ विशेष्य जोडिँदा हुने एक अर्थालङ्कार ।

  7. विशिष्ट तक्माका साथमा निर्धारित रङको काँधदेखि कम्मरसम्म छड्के पारेर लगाइने फित्ता ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032746
मुद्रित पृष्ठ
737