शब्दकोश प्रविष्टि

परिकथा

ना.
  1. लामो कथाभित्रका अनेकौँ छोटा कथामध्ये कुनै एक ।

  2. पशुपक्षीहरू पात्र भएको कथा (हितोपदेश, पञ्चतन्त्र, शुकबहत्तरी, वीरसिक्का इ.) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032744
मुद्रित पृष्ठ
737