शब्दकोश प्रविष्टि
पराशर
ना.
ना. [सं.] महर्षि वसिष्ठका पौत्र, शक्तिका पुत्र तथा कृष्णद्वैपायन व्यासका पिता; एक प्रसिद्ध गोत्रप्रवर्तक ऋषि । (यिनकै नाउँबाट पराशर वा पाराशर गोत्र चलेको हो) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032734- मुद्रित पृष्ठ
- 737