शब्दकोश प्रविष्टि

पराभूत

वि.
  1. हारेको; हार खाएको; पराजित ।

  2. तिरस्कृत; अपमानित; हेपिएको ।

  3. नष्ट; भ्रष्ट ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032705
मुद्रित पृष्ठ
736