शब्दकोश प्रविष्टि

परापर

वि.
  1. पर तथा अपर ।

  2. राम्रो र नराम्रो ।

  3. वैशेषिक दर्शनअनुसार परत्व र अपरत्व दुवै गुणले युक्त ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032701
मुद्रित पृष्ठ
736