शब्दकोश प्रविष्टि

परहेज

ना.

ना. [फा. फरहेज] बिरामीले हानिकारक वस्तु नखाने वा मुख बार्ने काम; पथपरहेजमा रहने काम; कुपथ्य सेवन नगर्ने काम; खानेकुराको बारना ।

व्युत्पत्ति

[फा. फरहेज]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032668
मुद्रित पृष्ठ
735