शब्दकोश प्रविष्टि

परमुखापेक्षी

वि.

वि. [सं.] आफूले परिश्रम वा कुनै उद्योग नगरीकन अर्काकै परिश्रम उद्योगबाट जीवननिर्वाह गर्ने; अर्काका भरमा बाँच्ने; परजीवी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032631
मुद्रित पृष्ठ
734