शब्दकोश प्रविष्टि
परमानन्द
ना.
ब्रमाको साक्षात्कार वा त्यसका ज्ञानको सुख; ब्रमानन्द ।
परब्रम; ईश्वर ।
अत्यन्त आनन्द; अति सुख ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032624- मुद्रित पृष्ठ
- 734
शब्दकोश प्रविष्टि
ब्रमाको साक्षात्कार वा त्यसका ज्ञानको सुख; ब्रमानन्द ।
परब्रम; ईश्वर ।
अत्यन्त आनन्द; अति सुख ।
[सं.]
npbs2075-10-032624