शब्दकोश प्रविष्टि

परपीडन

ना.

ना. [सं.] अर्कालाई शारीरिक वा मानसिक दुःख दिने काम; अर्कालाई सताउने वा सास्ती दिने क्रिया ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032590
मुद्रित पृष्ठ
734