शब्दकोश प्रविष्टि

परपर

क्रि.वि.वि.ना.
  1. खारिएका तेल वा घिउमा तरकारी आदि भुट्दा शब्द आउने किसिमले ।

  2. धमाधम निमोठने वा बटार्ने गरी ।

  3. बिँगठिने चालसँग ।

  4. टिमुर आदि खाँदा जिब्रामा हलुको पीडा हुने किसिमले । ना.

  5. त्यस्तो शब्द वा पीडा ।

व्युत्पत्ति

[अ.मू. पर्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032571
मुद्रित पृष्ठ
733