शब्दकोश प्रविष्टि
परतः
क्रि.वि.
अर्कासितबाट; अर्काबाट; अरूबाट ।
शत्रुबाट ।
भविष्यमा; पछि ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032550- मुद्रित पृष्ठ
- 733
शब्दकोश प्रविष्टि
अर्कासितबाट; अर्काबाट; अरूबाट ।
शत्रुबाट ।
भविष्यमा; पछि ।
[सं.]
npbs2075-10-032550