शब्दकोश प्रविष्टि

परजीवी

वि.
  1. अरूका भरमा बाँच्ने; अर्काका आश्रयमा रहेको ।

  2. आफ्नो स्वतन्त्र जरा नहुने (आकाशबेली) र भए पनि अरू वृक्षको बोक्राबाट रस चुसी बाँच्ने (सुनाखरी आदि झँ वनस्पति) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032546
मुद्रित पृष्ठ
733