शब्दकोश प्रविष्टि

परच्छन्दानुवर्ती

वि.

वि. अर्काका इच्छाअनुसार काम गर्ने; अर्काको इसारामा नाच्ने; पराधीन; परमुख ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032544
मुद्रित पृष्ठ
733