शब्दकोश प्रविष्टि

परगेल्नु

स.क्रि.
  1. मिसिएको वा छासमिस भएका धेरै वस्तुको समूहबाट प्रत्येक वस्तु अलग–अलग छुट्ट्याउनु; छान्नु ।

  2. केलाउनु; अनावश्यक वस्तुलाई फ्याँक्ने र आवश्यक वस्तुलाई राख्ने काम गर्नु ।

  3. नाउँ काढेर बोलाउनु; नाउँ किट्नु ।

व्युत्पत्ति

[सं. परिग्रहण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032535
मुद्रित पृष्ठ
732–733