शब्दकोश प्रविष्टि
परको
वि.
वि. [पर+को] टाढाको; बिरानो; नाता सम्बन्ध नलाग्ने । स्त्री. परकी ।
व्युत्पत्ति
[पर+को]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032529- मुद्रित पृष्ठ
- 732
शब्दकोश प्रविष्टि
वि. [पर+को] टाढाको; बिरानो; नाता सम्बन्ध नलाग्ने । स्त्री. परकी ।
[पर+को]
npbs2075-10-032529