शब्दकोश प्रविष्टि

परकीय

वि.

वि. [सं.] अर्कासँग सम्बन्ध रहेको; अर्काको; अन्य जनको; पराईको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032527
मुद्रित पृष्ठ
732