शब्दकोश प्रविष्टि
परक
प.स. [सं.] शब्दका अन्तमा गाँसिई पछि लागेर, सम्बन्धित आदि अर्थ बुझाउने एक प्रत्यय (जस्तै- बुद्धिपरक, भावपरक, वस्तुपरक इ.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032524- मुद्रित पृष्ठ
- 732
शब्दकोश प्रविष्टि
प.स. [सं.] शब्दका अन्तमा गाँसिई पछि लागेर, सम्बन्धित आदि अर्थ बुझाउने एक प्रत्यय (जस्तै- बुद्धिपरक, भावपरक, वस्तुपरक इ.) ।
[सं.]
npbs2075-10-032524