शब्दकोश प्रविष्टि
पर
पू.स.वि.क्रि.वि.
शब्दको आरम्भमा जोडिएर आफूदेखि भिन्न, पराई, अर्काको, पछिको आदि जनाउने पूर्वसर्ग (परदेश, परतन्त्र, परलोक इ.) । प.स.
शब्दका अन्तमा लागेर निमग्न, तल्लीन, उद्यत आदि अर्थ बुझाउने एक प्रत्यय (स्वार्थपर, तत्पर इ.) । वि.
पराई; अर्को; भिन्न । क्रि.वि.
टाढा; दूर ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032523- मुद्रित पृष्ठ
- 732