शब्दकोश प्रविष्टि

पन्ध्र

ना.वि.
  1. दश र पाँचको योगबाट बन्ने सङ्ख्या; चौधपछि आउने सङ्ख्या; १५–को अङ्क । वि.

  2. दश र पाँचका योगसङ्ख्याको; गन्तीका क्रममा चौधपछि आउने ।

व्युत्पत्ति

[सं. पञ्चदश]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032479
मुद्रित पृष्ठ
731