शब्दकोश प्रविष्टि
पन्छी
ना.
ना. [सं. पक्षी] पखेटा हुने, आकाशमा उड्ने र अन्डाबाट बच्चा पार्ने प्राणी; चरो; पक्षी; पङ्खी; दोपाया ।
व्युत्पत्ति
[सं. पक्षी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032463- मुद्रित पृष्ठ
- 731
शब्दकोश प्रविष्टि
ना. [सं. पक्षी] पखेटा हुने, आकाशमा उड्ने र अन्डाबाट बच्चा पार्ने प्राणी; चरो; पक्षी; पङ्खी; दोपाया ।
[सं. पक्षी]
npbs2075-10-032463