शब्दकोश प्रविष्टि
पन्चान्नब्बे
ना.वि.
पाँच र नब्बेका योगबाट बनेको सङ्ख्या; चौरान्नब्बेपछिको सङ्ख्या । वि.
नब्बे र पाँचका योगको ।
व्युत्पत्ति
[सं. पञ्चनवति]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032447- मुद्रित पृष्ठ
- 730
शब्दकोश प्रविष्टि
पाँच र नब्बेका योगबाट बनेको सङ्ख्या; चौरान्नब्बेपछिको सङ्ख्या । वि.
नब्बे र पाँचका योगको ।
[सं. पञ्चनवति]
npbs2075-10-032447