शब्दकोश प्रविष्टि

पद्य

ना.वि.
  1. पद अर्थात् नियत मात्रा, गण आदिका नियमअनुसार प्रस्तुत हुने साहित्यिक रचना; छन्दोमय रचना ।

  2. विभिन्न प्रवाह वा चरणमा विभाजित उपर्युक्त किसिमको गेयात्मक कृति; काव्य । वि.

  3. पदसम्बन्धी; शब्दसम्बन्धी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032403
मुद्रित पृष्ठ
730