शब्दकोश प्रविष्टि

पद्माक्ष

ना.वि.
  1. कमलगट्टा; कमलबीज ।

  2. विष्णु ।

  3. सूर्य । वि.

  4. कमलका दलको बान्कीका आँखा हुने; कमलनेत्र ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032400
मुद्रित पृष्ठ
730